FAQs Complain Problems

३. घटना दर्ता तथा अन्य सिफारिस शुल्कहरु कति तिर्नु पर्दछ?

घटना दर्ता तथा अन्य सिफारिस शुल्कहरु निम्नबमोजिम रहेका छन् :

  • जन्मदर्ता ३५ दिनभित्र निःशुल्क  त्यस अत्तवधि पश्चात रू ५०/
  • मृत्यु दर्ता ३५ दिनभित्र निःशुल्क त्यस अत्तवधि पश्चात रू ५०/
  • बिवाहदर्ता ३५ दिनभित्र निःशुल्क  त्यस अत्तवधि पश्चात दत रु ५०/
  • सम्बन्ध विच्छेद दर्ता ३५ दिन भित्र निःशुल्क ÷ त्यस अत्तवधि पश्चात रु ५०/
  • बसाइँ सराई दर्ता ३५ दिन भित्र निःशुल्क ÷ त्यस अत्तवधि पश्चात रु ५०/
  • आर्थिक अवस्थाकमजोर सिफारिस निःशुल्क