समाचार
७) घर जग्गानाम सारी सिफारिस प्राप्त गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?
घर जग्गा नाम सारी सिफारिस प्राप्त गर्न पेश गर्नु पर्ने कागजातहरु निम्न रहेका छन् :
- मृत्यु दर्ता प्रमाण पत्रप्रतिलिपि
 - नाता प्रमाणित प्रमाण पत्रसिफारिसप्रतिलिपि
 - नेपाली नागरिकताको प्रतिलिपि÷ १६ बर्षा नपुगेको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
 - वडा सचिवको किटानी सिफारिस
 - गत वर्ष सम्म गाउँपालिकालाई सम्पूर्ण कर बुझाएको प्रमाण
 - स्थलगत वडा सर्जमिनमुचुल्का
 - व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि ( व्यसायहकमा )
 -  घर बहाल कर तिरेको रसिद
 
