FAQs Complain Problems

५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर ‘साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण’ विषयक शिक्षकस्तरीय वक्तृत्वकला प्रतियोगिता, उत्कृष्ट शिक्षक/कर्मचारी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।