FAQs Complain Problems

ग्यालरी

रोहिणी गाउँपालिकाको १२ औं गाउँ सभा गाउँ पालिका अध्यक्ष विद्या यादवज्यूको अध्यक्षता तथा यस क्षेत्रका संघीय सांसद छवीलाल विश्वकर्माज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । गाउँसभाको चालु आ.व. को वार्षिक नीति , कार्यक्रम तथा बजेटबारेमा आवश्यक निर्णय गर्दै हिउँदे गाउँ  सभा सम्पन्न भएको छ !

मिति: 01/15/2023 - 12:01
, , , , , , , ,

Pages