रोहिणी गाउँपालिकाको १२ औं गाउँ सभा गाउँ पालिका अध्यक्ष विद्या यादवज्यूको अध्यक्षता तथा यस क्षेत्रका संघीय सांसद छवीलाल विश्वकर्माज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । गाउँसभाको चालु आ.व. को वार्षिक नीति , कार्यक्रम तथा बजेटबारेमा आवश्यक निर्णय गर्दै हिउँदे गाउँ सभा सम्पन्न भएको छ !
समाचार
ग्यालरी
गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी श्री टेक बहादुर चौधरीको विदाई कार्यक्रम ।
मिति: 12/26/2022 - 13:46
रोहिणी गाउँ पालिकाको आफ्नै प्रशासनिक भवन निर्माणको लागि रोहिणीका सम्पूर्ण जनप्रतिनिधिहरु एवंम् कर्मचारीहरुको उपस्थितिमा रोहिणी गाउँ पालिका अध्यक्ष श्री विद्या प्रसाद यादव द्वारा भूमि पूजन अर्थात् सिलन्यास !
मिति: 12/12/2022 - 10:53